![]() |
तस्विर सौजन्य:रमेश खनालको फेसबुकबाट |
वाशिंगटन डिसी- नेपाली चलचित्रमा एक समयका स्थापित नायक राजबल्लभ कोइराला वैवाहिक बन्धनमा बांधिएका छन। हाल अमेरिकामा बस्दै आएका नायक कोइरालाको अमेरिका निवासी प्रतिमा बिमली संग लगनगाँठो जुरेको हो। नायक कोइरालाले इंस्टाग्राममा जन्ति लिएर बेहुलीको घर जादै गरेको तस्वीर राख्दै विवाहको औपचारिक जानकारी सामाजिक संजालमा सार्बजनिक गरेका हुन। नव विवाहित दम्पतिलाई विश्वचौतरी टिम हार्दिक बधाई एबम शुभकामना ब्यक्त गर्दछ।
![]() |
तस्विर सौजन्य:राजबल्लव कोइरालाको फेसबुकबाट |