उपन्यासकार विश्वबन्धु कार्कीले आफ्नो दोश्रो उपन्यास 'छुटेको रेल' पाठक सामु लिएर आएका छन्।उन्को पहिलो उपन्यास 'मोना' वि. सं. २०७० सालमा प्रकाशित भएको थियो।'छुटेको रेल'लाई बुकवर्ल्ड पब्लिकेशनले प्रकाशन गरेको हो। अमेरिका भासिएको एक शिक्षित नेपाली युवाको कथा बोकेको छुटेको रेलको मूल्य रु. ३०० रहेको छ। सुनेको र भोगेको अमेरिका फरक छ भन्ने सार उपन्यासमा देख्न पाइन्छ।अमेरिकी जीवन नभोगेका पाठकले यो उपन्यास एक पटक पढ्नै पर्ने उपन्यासकार कार्की बताउनुहुन्छ।पेशाले सिभिल इन्जिनियर कार्की अमेरिकाको भर्जिनिया राज्यमा बस्छन्।
कृति : छुटेको रेल
विधा :उपन्यास
मूल्य :रु. ३००
प्रकाशक तथा बितरक: बुक वर्ल्ड पब्लिकेशन
प्रकाशन मिति :२०७६ असार
काठमाडौंका निम्न पुस्तक पसलहरूमा उपलब्ध छ:
मन्जरी पब्लिकेशन, पुतलीसडक
कालिन्चोक बुक्स, प्रदर्शनीमार्ग
जागरण बुक हाउस, अद्वैतमार्ग, बागबजार
ज्ञानज्योति (शिखा) बुक्स, अद्वैतमार्ग
प्राइम बुक्स, अद्वैतमार्ग, बागबजार
पाँचपोखरी बुक स्टोर, न्युरोड
हिमशिखर बुक्स, न्युरोड
पश्चिमान्चल बुक्स, न्युरोड
बज्रबाराही बुक्स, भोटाहिटी
एमके बुक डिस्ट्रीब्युटर्स, भोटाहिटी
एजुकेशनल बुक हाउस, जमल
रत्न पुस्तक भण्डार, बागबजार
राई बुक्स, जावलाखेल,
सुनवर्षी बुक हाउस, टोखारोड, धापासी
अभियान बुक्स, गंगबु।
उपत्यका बाहिर:
सक्षम बुक्स, धनगढी
बुकमार्ट, पोखरा,
सम्पूर्ण किताब र सुनगाभा पुस्तक पसल, नारायणगढ
हिमालय बुक हाउस,बुटवल।
अबको केही दिनमा निम्न पुस्तक पसलहरूमा उपलब्ध हुनेछ:
मैनाली पुस्तक पसल, बिराटनगर
प्रभात पुस्तक पसल,बुटवल
अनलाइन अर्डरमार्फत विश्वको जुनसुकै स्थानमा उप्लब्ध हुनेछ,अर्डर गर्न लिन्कमा थिच्नुहोस्।
Order online at:
www.kitabyatra.com
www.esewapasal.com
पुरस्कार घोषणा
उपन्यास ‘छुटेको रेल’सँगको फोटो /सेल्फी खिची छुटेको रेलको फेसबुक पेजमा ट्याग गर्ने पाठकहरु मध्ये गोलाप्रथाद्वारा रू.दश हजार रकम पुरस्कार घोषणा भएको छ ।विजेताको नाम २०७६ भाद्र १ गते Facebook Live मार्फत घोषणा भएको थियो। पहिलो पुरस्कार पर्वत कुश्माका प्रदिप पुरीले प्राप्त गर्नु भएको छ ।
https://www.facebook.com/watchparty/675641159578868/?entry_source=PAGE_FEED_OPTION&av=320802585519329