![]() |
टेलीफोनमा क्रिसमसको शुभकामना दिदै प्रथम महिला मेलानिया र राष्ट्रपति ट्रम्प |
राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाले यस वर्षको क्रिसमस फ्लोरिडा स्थित आफ्नै मार ए लगो रिसोर्टमा मनाएकाछन्।दुबैले क्रिसमसको अघिल्लो साँझ आइतबार अमेरिकी बालबालिकाहरु संग टेलीफोनमा क्रिसमसको शुभकामना आदानप्रदान गरेका थिए।
सोमबार क्रिसमसको दिन भिडियो मार्फत शुभकामना दिदै 'मेलानिया र म क्रिसमसको अवसरमा अमेरिका र सम्पूर्ण विश्वलाई क्रिसमसको शुभकामना दिन पाउदा अत्यन्तै खुशी छौ। हामीले अमेरिकाको भलो र अमेरिकी जनताको आत्मा देखेका छौ। हामी बर्दीका साहसी पुरुष र महिलाहरु प्रति सम्मान अर्पण गर्दछौ।' राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाको क्रिसमसको शुभकामना भिडियो :
No comments:
Post a Comment