विश्वचौतारीमा यहाँलाई हार्दिक स्वागत छ। Welcome to bishwachautari.com. Here you will get all information in just a click. Don't forget to subscribe for new post and updates.

December 05, 2017

रसियालाई सन् २०१८को ओलम्पिकमा प्रतिबन्ध

सन् २०१८मा चीनको प्यओङचङ्गामा आयोजना हुन लगेको शितकालिन ओलम्पिकमा रसिया माथि प्रतिबन्ध लगेको छ। अन्तरास्ट्रिय ओलम्पिक कमिटीले डोपिङको आरोपमा रसिया माथि यो प्रतिबन्ध लगाएको हो।रसियालाई खेलाडीलाई शक्तीबर्धक औषधी प्रयोग गर्न लगाएको आरोप छ।  अाईओसी मंगलवार जारी गरेको वक्तब्यमा रसियन खेलाडीहरुले रुसको झन्डा बोकेर खेल्न नपाए पनि स्वतन्त्र रुपमा भने खेल्न पाउने छन। प्रतिबन्धबारे रसियाका राष्ट्रपती व्लादिमिर पुटिनको प्रतिकृया आई सकेको छैन। 
         श्रोत:एनबीसी

December 03, 2017

सिभियसले एट्नालाई ६९ बिलियन डलरमा किन्ने पक्का

अमेरिकी औषधि बिक्रेता सिभियसले स्वास्थ्य बिमा कंपनी एट्नालाई ६९ बिलियन डलरमा किन्ने पक्का भएकोछ। यसबाट सिभियसलाई थप ग्राहक सम्म पुग्न  र आफ्ना नियमित ग्राहकलाई आफैसंग कायम राख्न मद्दत पुग्नेछ। एट्नाको प्रति शेयरलाई  २०७ डलर तिर्न सिभियस राजी भएको हो।
सिभियस संग ९,७०० वटा औषधी पसल र १,१०० वटा वाक इन क्लिनिक रहेकोछ भने एट्नाले २२ मिलियन ग्राहकलाई स्वास्थ्य बिमा सेवा दिदै आएको थियो। अब सिभियसको प्रतिस्पर्धा अर्को ठूलो कम्पनी यूनाइटेड हेल्थकेयर संग हुनेछ,जसले गर्दा औषधिको मूल्य घट्ने अनुमान गरिएकोछ।  
श्रोत:एपी 

नायक राजबल्लभ कोइराला वैवाहिक बन्धनमा

तस्विर सौजन्य:रमेश खनालको फेसबुकबाट 

वाशिंगटन डिसी- नेपाली चलचित्रमा  एक समयका  स्थापित नायक राजबल्लभ  कोइराला वैवाहिक बन्धनमा बांधिएका छन।  हाल अमेरिकामा बस्दै आएका नायक कोइरालाको अमेरिका निवासी प्रतिमा बिमली संग लगनगाँठो जुरेको हो। नायक कोइरालाले इंस्टाग्राममा जन्ति लिएर बेहुलीको घर जादै गरेको तस्वीर राख्दै विवाहको औपचारिक जानकारी सामाजिक संजालमा सार्बजनिक गरेका हुन। नव विवाहित दम्पतिलाई विश्वचौतरी टिम हार्दिक बधाई एबम शुभकामना ब्यक्त गर्दछ।

तस्विर सौजन्य:राजबल्लव कोइरालाको फेसबुकबाट

Featured Post (चित्रित पोस्ट)

BishwaArt