विश्वचौतारीमा यहाँलाई हार्दिक स्वागत छ। Welcome to bishwachautari.com. Here you will get all information in just a click. Don't forget to subscribe for new post and updates.

January 16, 2019

प्रदिपको नयाँ गीत 'के नै छ र'मा पल शाह र आँचल शर्माको उत्कृष्ट नृत्य

अष्ट्रेलियावासी गायक तथा गीतकार प्रदिप चापागाईँले आफ्नो नयाँ गीत लिएर आएका छन्।नेपाल आईडल सिजन १ का सेकेन्ड रनर अप प्रताप दासको स्वर रहेको गीतको म्युजिक भिडियोमा सिने जगतका चर्चित जोडी पल शाह र आँचल शर्माको अभिनय देख्न सकिन्छ।भिडियोलाई बिकास सुबेदीले निर्देशन गरेका हुन्।कल्याण सिंहले संगीत भरेको गीतमा रिकेश गुरुङको संगीत संयोजन छ। हाल  सम्म  भिडियो लाई करिब  चार लाख पटक हेरि सकिएको छ :
प्रस्तुत छ युट्युब भिडियो:
Lyrics: Pradeep Chapagain Music: Kalyan Singh Arrange: Rikesh Gurung Vocal: Pratap Das Actors: Paul Shah & Aanchal Sharma Cinematography: Utsav Dahal Choreography: Gamvir Bista Edit: Suprim Parajuli Direction: Bikash Subedi


Featured Post (चित्रित पोस्ट)

BishwaArt