भर्खरै: अमेरिकी राष्ट्रपती ट्रम्पद्वारा ईरानसँगको आणविक सम्झैताबाट बाहिरिने घोषणा। भुकम्पपछी अमेरिकाले नेपाललाई दिदै आएको टिपियस सुबिधा नविकरण नगरेपछी २०१९को जुन २४ भित्र उक्त सुबिधा लिएका नेपालीहरुले अमेरिका छोड्नु पर्ने। उत्तर कोरिया द्वारा आफ्नो परमाणु परिक्षण बन्द गर्ने घोषणा, अमेरिकी राष्ट्रपतीसँग वार्ताको पुर्वसन्ध्यामा कोरियाली शासक किमको कदमलाई रणनितीक रुपमा हेरिएकोछ। अमेरिका,बेलायत र फ्रान्सका संयुक्त फौजहरुद्वारा सिरियामा हवाई हमला, सिरियाले आफ्ना नागरिकहरु माथि रासयनिक हतियार प्रयोग गरेको आरोप। फ्लोरिडाको एक स्कुलमा पुर्व विद्यार्थीले अन्धाधुन्ध गोली चलाउदा १७ जनाको ज्यान गयो,आक्रमणकारी प्रहरीको नियन्त्रणमा,बन्दुक नियन्त्रणको आवाज पुन: चर्कियो,अमेरिकाभर प्रदर्शन। अमेरिकाले यल सल्भाडोरलाई १५ वर्ष देखी दिदै आएको टिपीयस सुविधा खारेज गर्‍यो, २०१९को अन्त्य सम्म दुई लाख साल्भाडोरियनले अमेरिका छाड्नु पर्ने। २०१८ को जनवरी २२ देखि अमेरिकाको यातायात सुरक्षा विभागले नौ राज्यले न्यूनतम संघीय सुरक्षा मापदण्ड पुरा नगरेको भन्दै उक्त राज्यका सवारीचालक अनुमति पत्रको भरमा हवाईयात्रा गर्न नपाउने निर्णय लिएको छ।

21 January, 2018

चर्चित बन्दै निशान भट्टराईको नयाँ गीत 'आफ्नै छायाँ सँगपनि'

नेपाल आईडलको पहिलो सिजनमा धेरैको मन जित्न सफल सुमधुर स्वरका धनि निशान भट्टराईको नयाँ गीत 'आफ्नै छायाँ सँगपनि'को म्यूजिक भिडियो आइतबार युट्यूव मार्फत सार्वजनिक भएकोछ। प्रदिप चापागाँईको शब्द  र आनन्द राईको संगीत रहेको उक्त गीतको संगीत संयोजन गोपाल रसाइलीले गरेका छन। एस स्टडी अस्ट्रेलियाले प्रस्तुत गरको उक्त म्यूजिक भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन।आकर्षक बनेको भिडियोमा अनिल थापा र जेविका कार्कीको अभिनय रहेको छ। युट्यूवमा राखिएको भिडियोलाई अहिले सम्म पाँच लाख भन्दा बढी पटक हेरिएकोछ। प्रस्तुत छ 'आफ्नै छाया सँगपनि'को युट्यूव मार्फत सार्वजनिक म्यूजिक भिडियो:

No comments:

Post a Comment